काठमाडौं । बिजनेस टाइकुन मुकेश अम्बानीका कान्छो छोरा अनन्तले लामो समयदेखिको प्रेमिका राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह गरेका छन् । अन्तर्राष्ट्रिय भिभिआईपी पाहुनासहित करोडौं रूपैयाँ खर्चिएको यो विवाह अहिले चर्चामा छ । विवाहमा राधिका मर्चेन्टले सुनको कढाई गरिएको...