काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले बैंक...