अधिकार

मुख्यमन्त्रीको गुनासोः संघले संविधानप्रदत्त अधिकार पनि हस्तान्तरण गरेन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले म‌ंगलबार धनगढीमा आयोजना गरेको महासचिव/सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा मुख्यमन्त्री शाहले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved