काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर, २०२४)को अवधिको हावापानीको पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको पूर्वानुमानअनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र...