काठमाडौं। काठमाडौं जिल्ला अदालतभित्र आन्दोलन गर्न पुगेका त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालतभित्रै नाराबाजी गर्न गएपछि प्रहरीले चलाउनेसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई सिंहदबारमा लगिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने...