काठमाडौं। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन्। विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका मुद्दाको...