मुम्बई । भारतीय अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको निधन भएको छ । ५७ वर्षका उनलाई क्यान्सर भएको थियो । मराठी नाटक ‘सूर्यची पिल्लई’मा रिहर्सल गरिरहेका बेला परचुरेको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए...