डडेल्धुरा। डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु छ । एक जना घाइते भएका छन् । अत्तरियाबाट डोटीका लागि छुटेको अटो रिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिकाका पदम...