अटोरिक्सा दुर्घटना

जुम्लामा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

सुर्खेत। जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकामा जाँदै गरेको अटोरिक्सा दुर्घटना भएको छ । सदरमुकाम खलंगादेखि पातारासी  जाँदै गरेको क‍. १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु हुनाका साथै दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा जुम्ला...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved