काठमाडौं । सङ्घीय संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका नेपाल प्रहरीका एक जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको छ । बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय अजीत गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए । गोले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved