काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल पहिलो पटक निर्वाचन लड्दै छन्। आगामी मंसिर ४ गते आम निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अछाम क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ बाट रावल चुनावी प्रतिस्पर्धामा छन्।...