काठमाडौं । दाल तथा गेडागुडी आयात गर्दा भन्सार विन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर साढे दुई प्रतिशतमा झरेको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत यसअघिको अग्रिम आयकरलाई समायोजन गर्दै साढे २ प्रतिशतमा झारेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा...