अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनाइएको सडकमा मापदण्ड नपुगे पनि सही सलामत भन्दै प्रमाणित गर्ने इन्जिनियर र सव–इन्जिनियरविरुद्ध मुद्दा दर्ता गरेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved