स्याङ्जा। स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावि र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो । विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यसहित...