काठमाडौं। मण्डला थिएटर नेपालले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको दुईमहिने आधारभूत अभिनय कक्षाका प्रशिक्षार्थीहरूको प्रस्तुति रहेको नाटक ‘अकबर र बिरबल’ को मञ्चन सुरु गरेको छ। प्रशिक्षार्थीहरूको दोस्रो ब्याचले “ग्रान्ड शो” का रूपमा तयार पारेको यो नाटक...