काठमाडौं। पछिल्लो समयम आईपीओ भर्नेहरू ह्वातै बढेका छन्। आईपीओ आम लगानीकर्ताको मुख्य चासोको विषय हो। पछिल्लो समय निष्काशन भएका आईपीओमा माग भन्दा अधिक आवेदन परिरहेका छन्। आवेदन गर्नेको संख्या बढेपनी लगानीकर्तामा आफ्नो लगानी डुब्छ कि भन्ने डर मनमा सधैं...