म साहित्यप्रेमीका साथै पुस्तक पढ्न रुचाउने व्यक्तिसमेत हुँ। लेखनमा पनि उत्तिकै अभिरुचि राख्छु। म त्यस्ता पुस्तकहरू पढ्न रुचाउँछु, जसले जीवनमा नयाँ बाटो देखाओस्। हुन त, जीवनका प्रारम्भिक चरणमा मैले आफ्नो बाटो आफैंले नै खोजें। किनभने, मेरा अगाडि कुनै मानिस...