सल्यान बस दुर्घटना

सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु

दाङ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved