काठमाडौं। पौराणिक कथावस्तुमा आधारित भनिएको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक भएको छ। असोज १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा सम्बन्धलाई लिएर उत्पन्न उतारचढावको कथावस्तु देखाइएको छ। अर्पण गिरीको डेब्यु निर्देशन रहेको फिल्मको कथावस्तुअनुसार दशैं छेकोमा प्रदर्शन गर्न लागिएको जनाइएको...