लुम्बिनी विकास कोष

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

लुम्बिनी । पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् । एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved