काठमाडौँ। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ। केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरीच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो। केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार...