राज्यमन्त्री प्रमिला कुमारी

आरोपित व्यक्ति सरकारी नियुक्तिमा काम गरिसकेकोले सर्टलिस्टमा पर्नु स्वाभाविक : राज्यमन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको बताएकी छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved