यमपञ्चक

शुरु भयो तिहार

बुधवार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved