मेगाफोन डिप्लोमेसी

मेगाफोन डिप्लोमेसी : जसकारण चिसिदैँछ भारत-बंगलादेश सम्बन्ध

काठमाडौं । पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको झण्डै दुई महिना हुन लाग्दा भारतसँग बंगलादेशको सम्बन्ध चिसिदैँ गएको छ । हसिनाको भारतमा उपस्थिति अहिले बंगलादेश र भारतबीचको सम्बन्धमा चिसोको कारण हो । तर, यसैबीच बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved