महासचिव पोखरेल

नेकपा प्रतिस्पर्धा गर्न तयार – महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै वा गठबन्धन बनाएर आउने शक्तिसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ का पार्टी निकटका जनप्रतिनिधि तथा पालिकाका नेता–कार्यकर्तासँग सोमबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved