कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ। पुल निर्माण प्रक्रियामै रहेका बेला गत महीनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन...