महाकाली पुल

महाकाली चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ। पुल निर्माण प्रक्रियामै रहेका बेला गत महीनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved