यो उपनिर्वाचनले देशका सबै भाग र क्षेत्रका मतदाताको पछिल्लो मनस्थितिलाई साङ्केतिक प्रतिनिधित्व गर्नेछ । कीर्तिपुर मेयरको निर्वाचनले भने देशकै ध्यान खिच्न सक्नेछ । यसले राजधानी प्रदेशको पछिल्लो मतदाता मनोविज्ञानको सङ्केत गर्नेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved