बेसार

युरोपसम्म पुग्न थाल्यो कर्णालीको अदुवा र बेसार

काँक्रेविहार । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved