बेबिन्का आँधी

सांघाईमा बेबिन्का आँधी, हजारौं जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ‘बाबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ । चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ । यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved