बालिका बन्धक

बालिका बन्धक बनाइ यौन कार्यमा लगाएको आरोपमा एक पक्राउ

काठमाडौं। बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित नेवारी खाजा घरका सञ्चालक नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। उनी लगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved