बागलुङमा प्रयास

बागलुङमा ५२ वर्षीय एक पुरुषले गरे आत्मदाह प्रयास

काठमाडौं। बागलुङ नगरपालिका–८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार शेरबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। पेट्रोल छर्केर घाइते अवस्थामा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved