काठमाडौं । प्रा.डा.शिवशरण महर्जन कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार हुन् । लामो समयदेखि प्राज्ञिक क्षेत्रमा सक्रिय रहेका महर्जन विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । उनै उम्मेदवार महर्जनसँग चुनावी सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानी । ...