काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिवार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए। पश्चिमका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाएका थिए। सो क्रममा धपेडी र चापका कारण...