एजेन्सी। दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ। हृदयघातपछि शुक्रबार बिहान ११:३० मा बेंगलुरुको विक्रम अस्पतालमा भर्ना भएका उनको निधन भएको अस्पतालका डा. रंगनाथ नायकलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीले लेखेका छन्। उनलाई...