काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कपको सेमिफाइनलमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। मलेसियाको सेलांगर टर्फ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपाल समूह ‘ए’ को...