नेपाल आयल निगम

संयुक्त विद्यार्थी संगठनले घेरे आयल नियमको केन्द्रीय कार्यालय

संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहत हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिइरहेको बताएका छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved