निर्मल कुइँकेल

पशुपति बालुवाखानी भ्रष्टाचार प्रकरण: एमाले नेता कुइँकेल दोषी ठहर, ६ वर्ष कैद

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेललाई दोषी ठहर गरेको छ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved