नियुक्ति खारेज

राई सरकारको पहिलो निर्णय – अघिल्लो सरकारका सबै निर्णय र नियुक्ति खारेज

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा बनेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved