काठमाडौँ। नेपाल बार एसोसिएसनले दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै ज्ञापन पत्र बुझाउने भएको छ। साथै सभामुखलाई भेटे लगत्तै बारले संसदीय दलको कार्यालय सिंहदरबारमा राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने र महाभियोगका...