तुलसी विवाह

आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

तुलसी पूजा गरेको घरमा यमदूत पनि नपस्ने आस्था छ। विभिन्न रोगको औषधि तुलसी पत्र भगवान विष्णुलाई अर्पण गर्दा १० हजार गाईदान गरे बराबर पुण्य मिल्ने हिन्दू मान्यता छ।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved