काठमाडौं । शास्त्रीय सन्दर्भसहितको आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो प्रकाशित भएको छ । युवा पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौला एवं डा. वासुदेवकृष्ण शास्त्रीसहित ज्योतिष, धर्मशास्त्र, इतिहासपुराण, न्याय, व्याकरणका आचार्यले आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो तयार पारेका हुन् । पात्रोका आधारभूत विषयवस्तुको शस्त्रीय प्रमाणसहित प्रकाशित...