डा ओम फाउण्डेसन

डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved