काठमाडौं। दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको छ । भिडिओ अरूले सार्वजनिक नगरी उनकै कोठामा रहेकी महिलाले टिकटक लाइभबाट सार्वजनिक गरेकी हुन्। भिडिओमा प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले स्थानीय महिलालाई राति...