टेलिफोन सेवा

हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा छैन

हुम्ला। हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका-३ मा रहेको नेपाल टेलिकमको टेलिफोनले एक महिनादेखि काम गर्न छाडेको छ। बडादशैं र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट वञ्चित हुनुका साथै दशैंको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved