काठमाडौं। जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार शुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। काम शुरु गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धूलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ। निर्माण...