धनुषा । तिहार सकिएसँगै तराईमा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई सिँगार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved