काठमाडौं। नेपालमा तीन महीनामा चुइगम मात्रै करीब १५ करोको आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन, भदौ र असोजमा मात्रै १४ करोड ८१ लाखको चुइगम आयात भएको छ। यस अवधिमा नेपालमा अस्ट्रेलिया, बंगलादेश, चीन, भारत र अमेरिकाको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved