नदी किनारमा बाहिरबाट ल्याइएको बालुवाले समुद्री तटको झल्को दिन्थ्यो । बाँधका कारण यलो नदीको यो किनारदेखि अर्को किनारसम्मको विस्तार बेगनास तालको जस्तो देखिन्थ्यो । पिङ, नदीको अलिकति भित्र पुगेर सेल्फी लिन मिल्ने ठाउँहरू, बोटिङ, गार्डेन, व्यवस्थित थियो । यो...