चालक

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकको  मृत्यु भएको छ । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved