काठमाडौं । नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्णपदक जितेको छ । बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै नेपालले स्वर्ण हात पारेको हो । सद्भाव आचार्य र राहुल विकेको जोडीले इभन–पार २८८ स्कोर गरे । सद्भावले बिहीबार...